२०६८ को शुभबिहानीमा सम्पूर्ण देश बिदेशमा रहनुहुने दाज्यूभाई दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।
यस नँया बर्षले देशमा शान्ति ल्योओस।हामीहरूमा एकता भातृत्व कायम होस। अझ बढि जोस र जाँगरबाट काम गरौ। यही शुभकामनाका शब्दहरू सबै बाडौ। नेपाल र नेपालीको सम्बन्धमा उपलब्ध विविध सामग्रीहरु यसमा हुनेछ । राजनितिक गतिविधि घटना दुर्घटनाहरू खासगरिकन कम्युनिस्टहरूका सम्बन्धमा उल्लेखनिय सामग्री समावेश हुनेछ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।