हाम्री पूजनिय माताको २०६६ आश्विन २६ गते ६८ वर्षको उमेरमा असामयिक स्वर्गारोहण भएको घटना सुनी हाम्रो निवासमा आई वँहाको पार्थिव शरीरमा श्रध्दान्जली अर्पण गर्नुहुने एँव सागर जानुहुने तथा हामीमाथि पर्न आएको यस विपत्तीमा सहानुभूति प्रकट गरी समवेदना ब्यक्त गर्नु हुने सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने बन्धु बान्धव ईष्टमित्र आफन्त जनहरूमा हार्दिक आभार प्रकट गर्दछौ ।
ब्यक्तिगत लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
ब्यक्तिगत लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
बुधवार, 30 दिसंबर 2009
सदस्यता लें
संदेश (Atom)