ॐ भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ।
अर्थ
जाग्रत, स्वप्न, सुषुप्ति तीनै अवस्थामा साक्षी स्वरुप भै रक्षा गर्ने, पृथिवीमा अग्नि स्वरुपले रहने, आकाशमा वायु स्वरुपले रहने, र्स्वर्गमा सूर्य स्वरुपले रहने, (हे परमेश्वर !), समस्त विश्वमा चेतन स्वरुपले रही सत्कार्यमा प्रेरणा दिने, अनन्त कोटि ब्रह्माण्ड रचना गरेर अनन्त लीला गर्ने (हजुरको), सबैले वरण (स्वीकार) नगरी नहुने, जन्म र मरणको बीज भुटेर मुक्ति दिने, त्यो ज्योति स्वरुपको, ध्यान गरिरहन सकौं, (सधैं सम्झना गरिरहन सकौं )
जुन हजुरले,
हामी सबैको,
चित्तका वृत्तिहरुलाई,
असल कर्ममा लागिरहने प्रेरणा दिनुहोस् ।
धर्मकर्मसंस्कृतीपरम्परा लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
धर्मकर्मसंस्कृतीपरम्परा लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
शनिवार, 30 जनवरी 2010
गायत्री मन्त्र
सदस्यता लें
संदेश (Atom)