राजनीतिमा बालबच्चाहरू प्रयोग नगर्ने भन्ने कुराको यो ठाडो उलङघन होइन र। कि अरूलाई भन्ने कुरा मात्र हो। झलनाथ खनालका बिरोधी केपी ओलीले २०६८ बैशाख १ गते केही मानिसहरू जम्मा गरी काठमाडौमा देखाएको यो बच्चा समेतको प्लेकार्ड हो। बच्चाहरू के यी र यस्तै स्वंय घोषित नेता भनाउदाहरूको हतियार बन्नु जायज छ। मानव ढालका रूपमा प्रयोग भएका यी बच्चाहरूले कहिले मुक्ति पाउने हुन।
फोटोहरू लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
फोटोहरू लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
गुरुवार, 14 अप्रैल 2011
फोटो आफै बोल्दैन र?
राजनीतिमा बालबच्चाहरू प्रयोग नगर्ने भन्ने कुराको यो ठाडो उलङघन होइन र। कि अरूलाई भन्ने कुरा मात्र हो। झलनाथ खनालका बिरोधी केपी ओलीले २०६८ बैशाख १ गते केही मानिसहरू जम्मा गरी काठमाडौमा देखाएको यो बच्चा समेतको प्लेकार्ड हो। बच्चाहरू के यी र यस्तै स्वंय घोषित नेता भनाउदाहरूको हतियार बन्नु जायज छ। मानव ढालका रूपमा प्रयोग भएका यी बच्चाहरूले कहिले मुक्ति पाउने हुन। रविवार, 14 मार्च 2010
असुरक्षित (जोखिम) यात्रा
(via nagariknews.com) न पेसन्जरले नै आफ्नो कर्तब्य सम्झन्छ न त गाडी चालकले नै न त सरकारी निकायले । यस्तो अवस्थामा यात्रा गर्दा के हुन्छ होला । नेपालमा यो सब हेर्ने के कुनै निकाय छ ?
एउटा बाइकमा ६ जना परिवारका सदस्यहरू सवार छन् भगवानले रक्षा गरून ।
हेर्नुहोस स्कूलका बिध्दार्थीहरूलाई सवारीभाडा लिएर पनि यस्तो असुरक्षित तरिकाले यात्रा गराइरहेकोछ ।
सार्वजनिक यातायातको यो अवस्थाले कतिसम्म यातना भोगिरहेकाछन त ? उपभोक्ताहरूले ।
अगाडी पढने की ? >>

सदस्यता लें
संदेश (Atom)