नेपाल र नेपालीको सम्बन्धमा उपलब्ध विविध सामग्रीहरु यसमा हुनेछ । राजनितिक गतिविधि घटना दुर्घटनाहरू खासगरिकन कम्युनिस्टहरूका सम्बन्धमा उल्लेखनिय सामग्री समावेश हुनेछ ।
पेज
▼
सोमवार, 14 जून 2010
नयाँ संविधान तोकिएको समयमै बन्ला ?
एउटा मत सर्वेक्षणमा माथिको प्रश्नको जवाफ सोधिएको छ । यसको जवाफमा यस प्रकारको नतिजा रहेको छ।
बन्छ 4558 १०.२५ प्रतिशत
बन्दैन 37160 ८३.५८ प्रतिशत
थाहा छैन 2739 ६.१६ प्रतिशत
जम्मा मत ४४४५७ ९९.९९ प्रतिशत
यसबाट यो प्रष्ट छ कि जनतालाई संविधान बन्दैन भनेर ।
मानिस समाजको सवैभन्दा सचेत बर्ग भएकोले (टिप्पणीहरू)आलोचनामा प्रयोग गरिने शब्दहरू सिष्ट र आलोचना गरिएको ब्यक्ति समेत प्रभाबित हुन सक्ने हुनुपर्ने हुन्छ । यस तर्फ सहभागीहरू सचेत भइ मर्यादित (भाषा) हुन अनुरोध छ साथै Massages & Comments को लागि हार्दिक धन्यवाद ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें